Our school
Hello everyone, our website is back again d live. please do checkout this site and get information about school
असल शिक्षा, आत्मा सुन्दर बनाउने वास्तुकला हो
असल शिक्षा, आत्मा सुन्दर बनाउने वास्तुकला हो
यस सुधा माध्यमिक विद्यालयको स्थापना काल देखि नै देश र जनताका लागि, राष्ट्र विकाश का लागि आबश्यक पर्ने दक्ष , …
यस सुधा माध्यमिक विद्यालय साबिक को लोहारपानी गा.वि.स. वार्ड -६ हालको बंगलाचुली गाउँपालिका -५,झेल्नेटा मा अबस्थित छ | बिद्यालय वार्ड-५,र …
यस बिद्यालयमा ब्यबस्थित खालको पुस्तकालय भएको ले बिद्यार्थी हरुले पाठ्यक्रम भन्दा बाहिर का बिषय मा पनि ज्ञान लिन सक्नेछन | …
यस बिद्यालयमा पाठ्यक्रम मा आधारित क्रियाकलाप का साथै अतिरिक्त क्रियाकलाप पनि गरिन्छ | जसले गर्दा बिद्यार्थी को सर्वांगीण विकास मा …
“यस बिध्यलाय मा पाल्नु हुने सम्पूर्ण लाइ सुधा माध्यामिक बिद्यालय परिवार हार्दिक स्वागत तथा नमन गर्दछ |यस बिध्यलाय मा पाल्नु हुने सम्पूर्ण लाइ सुधा माध्यामिक बिद्यालय परिवार हार्दिक स्वागत तथा नमन गर्दछ |यस बिध्यलाय मा पाल्नु हुने सम्पूर्ण लाइ सुधा माध्यामिक बिद्यालय परिवार हार्दिक स्वागत तथा नमन गर्दछ |यस बिध्यलाय मा पाल्नु हुने सम्पूर्ण लाइ सुधा माध्यामिक बिद्यालय परिवार हार्दिक स्वागत तथा नमन गर्दछ |”विद्यालयको बारेमा थप जान्नको लागि About Us
यस सुधा माध्यमिक विद्यालय ले आधुनिक युगको आवश्यकता अनुसार देश र जनताको स्तर उकास्नको लागि, समग्र देश विकाशको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकी विभिन्न संकायका, प्राविधिक-अप्राविधिक विषय/पाठ्यक्रम हरु पढाई हुन्छ | यहाँ अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुन्छ | तेस्तै साधारण , शिक्षा संकाय ११-१२ , कृषि वाली विज्ञान हरु पढाई भैरहेका छन् |
यस सुधा माध्यमिक विद्यालय ले कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन-पाठन संचालन गरिरहेको छ |शिक्षामा गुणस्तरियता थप्ने …
Learn Moreयस सुधा माध्यमिक विद्यालय ले साधार तर्फ शिशु कक्षा देखि कक्षा १० सम्म नेपाली माध्यममा पठन-पाठन संचालन गरिरहेको छ |आफ्नो …
Learn Moreयस सुधा माध्यमिक विद्यालयले नेपाल सरकार को निर्णय बमोजिम माध्यमिक तह को रुपमा कक्षा १२ सम्मलाई निर्धारण गरेपछि साधारण शिक्षा …
Learn Moreनेपाल सरकारको प्राबिधिक शिक्षामा जोड दिने नीति अनुरुप साथै २१औं सताब्दिमा बढ्दै गैरहेको प्राबिधिक जनशक्ति को माग अनुसार सिपमुलक प्राबिधिक …
Learn Moreहाम्रो यस बिध्यालय श्री सुधा माध्यमिक विद्यालय को बारेमा अरु थप जानकारी पाउनको लागि यहाँ click गर्नुहोस |बिद्यालय सम्बन्धि लेख हरु को लागि click
यस सुधा माध्यमिक विद्यालय गाउँ देखि बेग्लै जंगलको बीचमा शान्त अनि मनोरम वातावरण मा अबस्थित छ जसले गर्दा बिध्यार्थीहरुको शिक्षण-सिकाईमा यसले एकदमै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ | त्यस्तै प्रयोगात्मक सिकाई, सुबिधा सम्पन्न प्रयोगशाला, ब्यबस्थित कक्षा-कोठा साथै दक्ष शिक्षक-शिक्षिका तथा प्रशिक्षक बाट अध्यापन गराईन्छ |
हाम्रो यस बिद्यालय कोलाहल युक्त सहर मा नभै जंगलको बिचमा शान्त वातावरण मा अबस्थित भएकाले बिध्यार्थिहरुको शिक्षण-सिकाईमा उपयुक्त ठाउमा अबस्थित …
हाम्रो यस बिध्यालय मा सुबिधा सम्पन्न विज्ञान, कम्पुटर तथा कृषि प्रयोगशाला हरु रहेको छ | बिद्यार्थी हरुलाई सैदान्तिक मात्र नभई …
यस बिद्यालयले आफ्नो स्थापना काल देखि नै विभिन्न क्षेत्र मा सफल अनि दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ |
यस सुधा माध्यमिक विद्यालय संग सम्बन्धित सम्पूर्ण सुचनाहरु, लेखहरु तथा पोस्ट हरु यहाँ बाट थाहा पाउन सक्नुहुनेछ | थप जानकारी हरु प्राप्त गर्न तथा पुराना पुराना लेख रचना हरु हेर्न को लागि मन लागेको पोस्ट मा click गर्न सक्नुहुन्छ | साथै सम्बन्धित पेज मा गएर हेर्न सक्नुहुनेछ |
Hello everyone, our website is back again d live. please do checkout this site and get information about school