Our Goal

यस सुधा माध्यमिक विद्यालयको स्थापना काल देखि नै देश र जनताका लागि, राष्ट्र विकाश का लागि आबश्यक पर्ने दक्ष , अनुशाशित , नैतिकवान , इमान्दार अनि कर्मठ नागरिक निर्माण हो | तेस्का लागि आवश्यक कुरा हरुमा विद्यालयले ध्यान पुर्याउने छ | अहिले  २१ औ सताब्दिमा रहेको प्राबिधिक जनशक्ति को माग अनि प्रबिशिक शिक्षा को महत्व लाई अंगिकार गर्दै त्यस तर्फ अगाडी बढ्नु र गुणस्तरीय शिक्षा प्रदान गर्नु प्रमुख  उद्देस्य रहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *