साधारण

यस सुधा माध्यमिक विद्यालय ले साधार तर्फ शिशु  कक्षा देखि कक्षा १०  सम्म नेपाली  माध्यममा पठन-पाठन संचालन गरिरहेको छ |आफ्नो स्थापना काल देखि अहिले सम्म हजारौ बिद्यार्थी लाई शिक्षाको ज्योति प्रदान गर्न सफल भएको छ  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *