अंग्रेजी माध्यम

यस सुधा माध्यमिक विद्यालय ले कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन-पाठन संचालन गरिरहेको छ |शिक्षामा गुणस्तरियता थप्ने क्रम अंग्रेजी भाषाको आदिपत्य लाइ सहज बनाउन र अन्तरास्ट्रिय स्तरको बिद्यार्थी तथा जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित सुरु गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *