ओमप्रकाश के.सी
शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत

श्री सुधा माध्यामिक विद्यालय, बंगलाचुली गाउँपालिका वडा नं. ५ दाङले आफ्नो ६१ औ ं वार्षिको त्सवको उपलक्ष्यमा विविध क्षे त्रका विद्वानहरु, व्यक्तित्ववहरु, शै क्षिक सर ो कार वालाहरु तथा विद्यार्थीहरुका ले ख र चनासहित विद्यालयको शै क्षिक, भौ तिक तथा आर्थिक एवम् सामाजिक गतिविधि समे टे र इतिहासमै पहिलो पटक ‘सुधा स्मारि का’ प्रकाशन गर्न लागे को जानकार ी पाउँदा मलाईं ज्यादै खुसी लागे को छ ।
कुनै पनि व्यक्ति तथा समाजको लागि शिक्षा अनिवार्य तत्व हो । व्यक्तिलाई समाज सापे क्ष समायो जन गर्न र विश्वव्यापी रुपमा दक्ष जनशक्ति उत्पादन गर्न शिक्षाको अपरि हार्य भूमिका र हन्छ । शै क्षिक जगतमा आपूmलाई छुट्टै पहिचान दिन सफल यस विद्यालयले निर न्तर रुपमा विद्यार्थीहरुलाई आधुनिक परि चित गर ाई आफ्नो परि चय अझै फर ाकिलो बनाइर हे को छ ।
यस स्मारि काले विद्यालयको इतिहास चिनाउने , वर्तमानलाई चम्काउने र भविष्यलाई उज्यालो पार्ने कार्यलाई अझै फर ाकिलो बनाओ स् साथै शिक्षाको क्षे त्रमा निर न्तर रुपमा ज्ञानको ज्यो ति फै लाउँदै विद्यालयलाई एउटा शै क्षिक हबको रुपमा उभ्याउन सफल र हो स् भन्ने शुभे च्छाका साथै विद्यालयको उत्तर ो त्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *