कृष्ण बहादुर महरा

पुर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य

श्री सुधा माध्यामिक विद्यालय बंगलाचुली–५ झे ल्ने टा आफ्नो ६१ औ ं वार्षिको त्सवको उपलक्ष्यमा ‘सुधा स्मारि का’ प्रकाशन गर्न थाले को मा हार्दिक शुभकामना व्यक्त गर्दछु । स्मारि काले विद्यालयको इतिहास, वर्तमान र समग्र अवस्थाको बार े मा लिपिवद्ध गर्ने छ भन्ने मै ले विश्वास लिएको छु । भौ गो लिक दृष्टिले दाङको दुर्गम मानिने बंगलाचुलीमा र हे को यो विद्यालयले यस क्षे त्रमा हजार ौ ं विद्यार्थीहरुलाई शिक्षाको ज्यो ति प्रदान गर े को छ । ६ दशकभन्दा पहिले स्थापना भएको सुधा मा.वि.मा अहिले प्राविधिक धार तर्फ कृषि वाली विज्ञान समे त अध्यापन भइर हे को छ । साथै साधार णतर्फ दश जो ड दुई (प्लसटु सञ्चालन भइर हे को छ । बदलिदो समयसँगै शिक्षाको विश्व बजार सँग प्रतिस्पर्धा गर्न भाषा महत्वपूर्ण हुने भएकाले कक्षा नर्सर ी दे खि ५ सम्म अंग्रेजी माध्यमबाट पढाई भइर हको छ ।
आर्थिक, सामाजिक, र ाजनीतिक तथा भौ तिक विकासको प्रमुख आधार भने कै शिक्षा हो । बंगलाचुली क्षे त्रको शै क्षिक उन्नयनका लागि हामीले निर न्तर आफ्नो तर्फबाट गरि र हे का छौ ं । यस विद्यालयको थप भौ तिक तथा शै क्षिक विकासका लागि हामी सबै ले हाते मालो गर्न जरुर ी छ । बंगलाचुली क्षे त्रवासीका सन्तानले माथिल्लो तहसम्मकै पढाई आफ्नै घर आँगनमा हो स् भन्ने चाहना व्यक्त गर्दै आएका छन् । उनिहरुको त्यो चाहना पूर्तिका लागि हामी सबै ले आ–आफ्नो तर्फबाट पहल गर्न जरुर ी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *