दाङ जिल्लामै उत्कृष्ट हुन सफल

हाम्रो यस बिद्यालय २०७७ सालको दाङ जिल्लाकै उत्कृष्ट सामुदायिक बिद्यालय बन्न सफल भएको छ |साथै यस बिद्यालयमा साधारण शिक्षा संकाय तर्फ ११-१२ संचालन भैरहेको छ भने प्राबिधिक धारतर्फ कृषि वाली विज्ञान ९-१२ संचालन भैरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *